सभामुख नभएको अवस्थामा काम गर्न आदेशको माग गर्दै सर्वोच्चमा रिट

अधिवक्ता उत्तमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाई शुक्रबार दायर गरिएको रिट निवेदनमा संसद्को नयाँ अधिवेशनको शुरुआत नहुँदा विधेयक प्रमाणीकरणदेखि सांसदहरुको अन्तरराष्ट्रिय भ्रमणसमेत रोकिएको उल्लेख छ। रिट निवेदनमा दुवै सदनबाट पास भएका पाँच विधेयक नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, प्रहरी समायोजन विधेयक, … Continue reading सभामुख नभएको अवस्थामा काम गर्न आदेशको माग गर्दै सर्वोच्चमा रिट